आईपीओ अनुमति पर्खिरहेका ३ वटा हाइड्रोले आकर्षक लाभांश प्रस्तावसहित बोलाए एजीएम

  • आइबार​ ७ भौ २०८३ ०५:३२ AM
आईपीओ निष्काशनको अनुमति पर्खिरहेका ३ वटा हाइड्रोपावर कम्पनीले लाभांश सहित साधारणसभा आह्वान गरेका छन् । काबेली हाइड्रोपावर कम्पनी लिमिटेड, हिलटन हाइड्रो इनर्जी लिमिटेड र आशुतोष इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेका हुन् । तिन वटै कम्पनीले भदौ २७ गते  साधारणसभा आह्वान गरेका हुन्।  ३ वटै कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश पनि प्रस्ताव गरेका छन् । The post आईपीओ अनुमति पर्खिरहेका ३ वटा हाइड्रोले आकर्षक लाभांश प्रस्तावसहित बोलाए एजीएम appeared first on Businesspana.