काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य उकालो लागेको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) तीन हजार तीन सय रुपैयाँले बढेको सुनको मोल आइतबार पनि प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल… Continue reading सुनको मूल्य पुनः तीन लाख १९ हजार नाघ्यो, आइतबार प्रतितोला २८ सय रुपैयाँले वृद्धि