काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ उपस्थित हुने भएका छन् । रास्वपाले केन्द्रीय कार्यालयमा सोमबार साँझ हुने कार्यक्रममा गृहमन्त्री गुरुङलाई उपस्थित गराउन लागेको हो । उनले कार्यक्रममा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् । कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमाContinue reading "गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने"