सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • आइबार​ ७ भौ २०८३ ०४:५७ AM
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।Continue reading "सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?"