प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

  • आइबार​ ७ भौ २०८३ ०४:५७ AM
मुस्ताङ : प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए । शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन् । The post प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान appeared first on Kalika Khabar.