नहरमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु
आइबार ७ भौ २०८३ ०४:१८ AM
मोरङ : मोरङको कटहरी गाउँपालिकामा नहरमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ। कटहरी गाउँपालिका–१ खोरियाका ४४ वर्षीय पवन राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार शनिबार बिहान करिब ९ः५५ बजे