मोरङ : मोरङको लेटाङ नगरपालिका–२ तुर्केका ७३ वर्षीय रत्नबहादुर विश्वकर्माको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। प्रहरीका अनुसार विश्वकर्मालाई दुई–तीन दिनदेखि ज्वरो आएको थियो। ज्वरो आएपछि उनलाई स्थानीय मेडिकलमा उपचारका लागि लगिएकोमा चिकित्सकले