बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी
आइबार ७ भौ २०८३ ०४:३४ AM
रौतहट । बाराको कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट २ वर्षीया बालिका बेपत्ता भएकी छन् । स्थानीय मुकेश मण्डलकी अन्दाजी २ वर्षीया छोरी बिन्दी मण्डल शनिबार साँझ ५ बजेदेखि बेपत्ता भएकी हुन् । बालिका हराए लगत्तै परिवार