लघुवित्त ऋणीहरू सहमतिपछि घर फर्किए, ३२३ जनालाई ८ बसमार्फत गन्तव्यतर्फ पठाइयो

  • आइबार​ ७ भौ २०८३ ०४:५३ AM
ललितपुर : ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि