धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर राय विजयी
आइबार ७ भौ २०८३ १०:४५ AM
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), भदौ ७ गते । धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर राय निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी कृष्णराज श्रेष्ठलाई ४३...