टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

  • आइबार​ ७ भौ २०८३ १०:५५ AM
टोकियो, भदौ ७ गते । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकार...