सहमतिपछि लघुवित्तका ऋणीहरू साझा बसमा घर फर्किए

  • आइबार​ ७ भौ २०८३ ०५:०५ AM
काठमाण्डु – ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो। ​सहमति पश्चात् आइतबार सरकारले साझा यातायातका बसको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३