सुनको मूल्यमा वृद्धि, कतिमा भइराखेको छ आज कारोबार ?

  • आइबार​ ७ भौ २०८३ ०५:०३ AM
काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा किनबेच