ठूला सिँचाइ आयोजनाले पलायन रोक्न र रोजगारी बढाउन सक्छन् : मन्त्री श्रेष्ठ
आइबार ७ भौ २०८३ ०४:५९ AM
मोरङ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका