आज पनि बढ्यो सुनको भाउ

  • आइबार​ ७ भौ २०८३ ०५:१२ AM
आज आइतबार पनि पनि सनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७३ हजार ९ The post आज पनि बढ्यो सुनको भाउ appeared first on Businesspana.