गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै

  • आइबार​ ७ भौ २०८३ ०४:४१ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ महिनादेखि सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ सहभागी हुने भएका छन् । रास्वपाका अनुसार गृहमन्त्री गुरुङ भोलि (भदौ ८ गते) साँझ पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् । कार्यक्रम साँझ ५ बजेपछि सञ्चालन हुनेछ। कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो… Continue reading गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै