लघुवित्त ऋणीहरूलाई सरकारले ८ वटा साझा बसमार्फत पठायो गृहजिल्ला

  • आइबार​ ७ भौ २०८३ ०४:५७ AM
काठमाडौं। धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार गृहजिल्ला फर्किएका छन्। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका ऋणी तथा सरकारका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि ऋणीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन्। सहमति कार्यान्वयनसँगै आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायात बसको व्यवस्था गरी… Continue reading लघुवित्त ऋणीहरूलाई सरकारले ८ वटा साझा बसमार्फत पठायो गृहजिल्ला