सिँचाइ र कृषि कार्यक्रमलाई एकीकृत गरेर अघि बढाउन मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ : मन्त्री श्रेष्ठ 

  • आइबार​ ७ भौ २०८३ ०५:१२ AM
मोरङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन र किसानको आम्दानी वृद्धिमार्फत सुनिश्चित गर्न सिँचाइ तथा कृषि कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताएका छन् । सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका क्रममा मन्त्री श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन बढाउनुका साथै रोजगारी सिर्जना र ग्रामीण क्षेत्रबाट हुने जनसंख्या पलायन न्यूनीकरणमा… Continue reading सिँचाइ र कृषि कार्यक्रमलाई एकीकृत गरेर अघि बढाउन मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ : मन्त्री श्रेष्ठ