फालेलुङका विभिन्न स्थानमा पहिरो, फिदिम–फालौट सडक अवरुद्ध

  • आइबार​ ७ भौ २०८३ ०४:०८ AM
पाँचथर : शनिबार अपराह्न भएको वर्षापछि पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिन क्षेत्र प्रभावित भएको छ। विशेषगरी वडा नम्बर ८ आकाशेदेखि वडा नम्बर ७ को बिहिदिन–वास्बोटे हुँदै ओगेम्बो र प्राङवुङ जोड्ने फिदिम–फालौट सडक खण्डका विभिन्न स्थानमा पहिरो