एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोला महामारी नियन्त्रणका लागि खोपको पहिलो खेप राजधानी किन्शासा पुगेको छ । ५ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेको र २ हजार ५ सय भन्दा बढीको ज्यान लिइसकेको यस प्रकोपलाई रोक्न सरकारले खोप अभियानलाई तीव्रता दिएको हो । कंगोको स्वास्थ्य मन्त्रालयकाअनुसार राजधानी किन्शासास्थित एन‘डिजिली अन्तर्राष्ट्रिय विमानस्थलमा ‘इर्भवेबो’