आँपटारीमा तीन सवारी ठोक्किँदा एकको मृत्यु, एक घाइते
आइबार ७ भौ २०८३ ०९:११ AM
चितवन, भदौ ७ गते । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिका...