चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो

  • आइबार​ ७ भौ २०८३ ०९:२१ AM
शिवशंकर मिश्राबारा, भदौ ७ गते । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकखण्ड खुलेको छ। पीडित परिवार र सरकारबि...