सेतीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुल्यो

  • आइबार​ ७ भौ २०८३ ०९:३० AM
अमरराज नहर्कीतनहुँ, भदौ ७ गते । तनहुँको ऋषिङ गाउँपालिका–१, बेतेनीस्थित सेती नदीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुलेको छ। शनिबार नदीमा डुबेको अवस्थामा फेला परेको ना.१ क ७२४...