बाढीले अवरुद्ध भेरी करिडोर नौ दिनपछि सञ्चालनमा

  • आइबार​ ७ भौ २०८३ ०९:३३ AM
कुलबहादुर शाहीजाजरकोट, भदौ ७ गते । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ।गत साउन २८ गते रा...