मान्ममा १४ घर पहिरोको जोखिममा, तीन घर बगे

  • आइबार​ ७ भौ २०८३ ०९:५३ AM
प्रेमराज सिम्खडाकालीकोट, भदौ ७ गते । कालीकोट सदरमुकाम मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन्। तीन वटा घर पहिरोले बगाइसकेको छ भने बाँकी घरको मुनिबाट पहिरो बगिरह...