रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री गुरुङ उपस्थित हुने

  • आइबार​ ७ भौ २०८३ ०३:४८ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम अन्तर्गत सोमबार गृहमन्त्री सुदन गुरूङ उपस्थित हुँदैछन् । पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा मन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने छन् । कार्यक्रमको साँझ ५ बजे हुने रास्वपाले जनाएको छ । कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना