पूर्वी नाकाबाट एक बर्षमा भित्रियो २४ अर्बको कृषिजन्य वस्तु
आइबार ७ भौ २०८३ ०३:५२ AM
झापा / पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका