नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट चिरञ्जीवी ओली अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ओलीले १ हजार ३ सय ८६ मत प्राप्त गर्दै फराकिलो मतान्तरले विजयी भएका हुन्। उनका प्रतिस्पर्धी ध्रुवप्रसाद दाहालले ३ सय ७४ मत प्राप्त गरे। महिला उपाध्यक्षमा रुपा ओझा (सानु) १ हजार १ सय ६६… Continue reading नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी