जनतासँग प्रत्यक्ष संवादमा झापा प्रहरी प्रमुख खड्का, सुरक्षा सचेतनादेखि लागूऔषध नियन्त्रणसम्म प्राथमिकता

  • आइबार​ ७ भौ २०८३ ०२:५० AM
झापा  : झापा जिल्ला प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का पछिल्लो समय प्रहरी र नागरिकबीचको सम्बन्धलाई प्राथमिकतामा राख्दै सक्रिय देखिएकी छन्। अपराध नियन्त्रणसँगै नागरिकसँग प्रत्यक्ष संवाद, सुरक्षा सचेतना र समुदायसँग सहकार्यलाई प्राथमिकता