दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

  • आइबार​ ७ भौ २०८३ ०२:३८ AM
बाजुरा । नागरिकता बनाउन होस् वा राष्ट्रिय परिचयपत्र । सरकारी कागजात प्रमाणीकरण गर्न होस् वा अन्य प्रशासनिक काम । बाजुराको पूर्वी–उत्तरी भेगका नागरिकलाई वर्षौंदेखि यी सामान्य काम पनि त्यति सहज थिएनन् । “एउटा कागज बनाउनकै लागि सदरमुकाम मार्तडीसम्म पुग्नुपर्ने बाध्यता थियो । जहाँ पुग्न कम्तीमा रु १० हजारदेखि रु १५ हजार खर्च अनि सडकको भरपर्दो