काठमाण्डु – राप्रपा परित्याग गरेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। शनिबार हिमानी ट्रस्टको कार्यक्रममा राणाले पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताको तस्बिर राणाले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। राणाले उक्त भेटलाई फलदायी रहेको पनि बताएका छन्। तर भेछवार्तामा के के कुरा भयो त्यसबारे