रुपन्देही । काठमाडौंमा २२ वर्षीय छोराको हत्या भएको खबर सुनेपछि दाङकी एक महिलाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ की ३८ वर्षीया बिना कालाथोकीको आइतबार दिउँसो मृत्यु भएको हो । उनका २२ वर्षीय छोरा वसन्त कालाथोकीको दुई दिनअघि काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । वसन्त फ्रान्स