शिक्षा विधेयकको मस्यौदाअघि आज काठमाडौंमा सातै प्रदेशका सुझावको समीक्षा गरिँदै

  • आइबार​ ७ भौ २०८३ ०३:०९ AM
काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आज आइतबार काठमाडौंमा गरिने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा हुने छलफलमा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ । मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको