‘खुदा गवाह’देखि अमिताभको कोठासम्म : मुस्ताङको ओम्स होमको रोचक इतिहास

  • आइबार​ ७ भौ २०८३ ०२:१६ AM
सन् १९९१ बलिउडको बहुचर्चित चलचित्र ‘खुदा गवाह’को कथा अफगानिस्तानको पृष्ठभूमिमा आधारित थियो । चलचित्रको कथाअनुसार अफगानिस्तानमै छायाङ्कन गर्नुपर्ने भए पनि त्यति बेला त्यहाँको आन्तरिक द्वन्द्वका कारण सुटिङ सम्भव भएन। त्यसपछि निर्माण टोलीले वैकल्पिक लोकेसनको खोजी थाल्यो । लामो लोकेसन हन्टिङपछि निर्देशक मुकुल आनन्दको नजर नेपालको दुर्मुगम क्षेत्र मुस्ताङमा पुग्यो । मुस्ताङको मरुभूमिजस्तो भूगोल, नाङ्गा पहाड