पाँचथर : अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ प्रभावित भएको छ। शनिबार अपराह्न वडा नं. ७ को सिदिन क्षेत्रका विभिन्न स्थानमा पहिरो खसेपछि जनजीवन प्रभावित भएको हो। पहिरोका कारण फिदिम–याङनाम–प्राङवुङ–फालौट सडकखण्डका एक दर्जनभन्दा बढी