जीर्ण कटेरोदेखि सुरक्षित घरसम्म, खोटाङ हलेसीका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी नयाँ घर
आइबार ७ भौ २०८३ ०१:२६ AM
खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नै लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रतिपरिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले