सहारा नेपाल साकोसको निर्वाचन : ८० उम्मेदवार, १२ पदमा सहमतिका लागि आह्वान

  • आइबार​ ७ भौ २०८३ ०१:४३ AM
झापा: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनमा उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ। आगामी असोज १० गते हुने निर्वाचनका लागि १२ पदमा ८० जनाले उम्मेदवारी दर्ता गराएका छन्। एउटै