गौरीगंजमा सीमा सुरक्षाको अनुगमन गर्दै एसपी कर्माचार्य, लागुऔषध नियन्त्रणमा जोड

  • आइबार​ ७ भौ २०८३ ०२:०१ AM
झापा :  सीमा सुरक्षाको अवस्था र सीमावर्ती क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिन सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर भद्रपुरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यले गौरीगंज गाउँपालिका–५ फत्तेपुरस्थित सशस्त्र सीमा सुरक्षा