सिरहा क्याम्पसमा विद्यार्थी संख्या घट्दो, पुरानो साख फर्काउन चुनौती

  • आइबार​ ७ भौ २०८३ ०७:३५ AM
जीवछ यादवलहान, भदौ ७ गते । एक समय सिरहा जिल्लामै उच्च शिक्षाको प्रमुख गन्तव्य मानिएको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसमा पछिल्लो समय विद्यार्थी संख्या निरन्तर घट...