भूकम्पबाट क्षतिग्रस्त २७ विद्यालय भवन पुनर्निर्माण

  • आइबार​ ७ भौ २०८३ ०७:३८ AM
राजु लामिछानेरुकुमपश्चिम, भदौ ७ गते । रुकुमपश्चिममा भूकम्पबाट क्षतिग्रस्त २७ वटा सामुदायिक विद्यालयका भवन पुनर्निर्माण भएका छन्। २०८० कात्तिक १७ गते गएको जाजरकोट केन्द्रविन्दु भएको...