गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच तीन बुँदे सहमति (पत्रसहित)

  • आइबार​ ७ भौ २०८३ ०१:३३ AM
काठमाण्डु – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको हत्याको विषयमासरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो । सहमति अनुसार सरकारले जघन्य अपराधमा संलग्नलाई कडा