पूर्वी जापानमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • आइबार​ ७ भौ २०८३ ०२:०७ AM
काठमाण्डु – पूर्वी जापानमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पका कारण राजधानी टोकियोलगायतका क्षेत्रमा यातायात सेवा प्रभावित हुनुका साथै कम्तीमा पाँच जना घाइते भएका छन्। तर यसबाट सुनामीको कुनै खतरा नरहेको अधिकारीहरूले बताएका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समय अनुसार आइतबार बिहान गएको उक्त भूकम्प दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा