अपरेसन सिन्दूर भारतको आतंकवादविरुद्धको प्रतिक्रियाको महत्वपूर्ण अध्याय बनेको एक वर्ष बितिसकेपछि डिस्कभरी च्यानलले दर्शकहरूलाई समाचारका शीर्षकभन्दा पर लगेर त्यस अपरेसनलाई आकार दिने निर्णय प्रक्रिया, तयारी र कार्यान्वयनसम्म पुर्याएको छ। नयाँ दुई भागको वृत्तचित्र “डेक्लासिफाइड: अपरेसन सिन्दूर” मार्फत डिस्कभरीले ८८ घण्टे सैन्य अपरेसनको भित्री विवरण प्रस्तुत गरेको छ। यसमा भारतका युद्धकक्ष र मोर्चामा खटिएका वरिष्ठ सैन्य