विवाहपछि श्रीमतीको शरीरमा पतिको कति अधिकार? सर्वोच्चको यस्तो व्याख्या

  • आइबार​ ७ भौ २०८३ १२:३० AM
काठमाडौं : सर्वोच्च अदालतले वैवाहिक सम्बन्ध हुँदैमा करणीका लागि स्थायी सहमति दिएको मान्न नसकिने व्याख्या गरेको छ । सर्वोच्चले सामान्य मनमुटाव वा रिसइबीका कारण वैवाहिक जबरजस्ती करणीको झुटो मुद्दा लगाउन नहुने भन्दै विवाह गर्दैमा पतिलाई पत्नीको