पूर्वी नाकाबाट भित्रियो २४ अर्बको कृषिजन्य वस्तु, चामलदेखि स्याउसम्मको आयात उच्च

  • आइबार​ ७ भौ २०८३ १२:४५ AM
झापा : पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन,