चीनको बिलिबिली एप अब विश्वव्यापी रूपमा सुरु हुँदैछ। यसलाई चीनको युट्युब पनि भनिन्छ। यो एप पहिले नै गुगल प्ले स्टोरमा उपलब्ध छ र चाँडै नै आईओएसमा पनि उपलब्ध हुनेछ। बिलिबिली The post चीनको बिलिबिलीले विश्वव्यापी रूपमा युट्युबलाई टक्कर दिने, एन्ड्रोइड पछि अब आईओएसमा लन्चका लागि तयार appeared first on Technology Khabar.