करोडौँ लगानीका शीतभण्डार उपयोगविहीन

  • आइबार​ ७ भौ २०८३ ०६:११ AM
परासी समाचारदातापरासी, भदौ ७ गते । पश्चिम नवलपरासीमा किसानको कृषि उपज भण्डारण गरी उचित मूल्य दिलाउने उद्देश्यले करोडौँ रुपियाँ लगानीमा निर्माण गरिएका शीतभण्डार प्रभावकारी रूपमा सञ्...