सहरमा सवारीसाधनको चाप,समाधानको आधार चोक सुधार

  • आइबार​ ७ भौ २०८३ ०६:१४ AM
काठमाडौँ, भदौ ७ गते । सहरी क्षेत्रमा सवारीसाधन तीव्र रूपमा बढ्दै जाँदा प्रदूषण र ट्राफिक जाम मुख्य चुनौती बनेको छ । यसले नगरवासीको स्वास्थ्य र दैनिकीमा गम्भीर असर पारिरहेको छ । उपत...