त्रिपालमुनि बास छैन खाने गाँस

  • आइबार​ ७ भौ २०८३ ०६:३५ AM
शेरबहादुर सार्कीबाजुरा, भदौ ७ गते । बाजुराका दुई सयभन्दा बढी बाढीपहिरोपीडित अहिले त्रिपालमुनि बास बस्न बाध्य छन् । यहाँका गाउँबस्ती प्रायः भिरालो तथा पाखो जमिनमा रहेकाले ती बस्तीका...