आजको मौसमः पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

  • आइबार​ ७ भौ २०८३ ०६:४४ AM
काठमाडौँ, भदौ ७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले...